सम्झन्छु खै कहाँ गए उबेलाका रहरहरु
चयन् छैन मनमा कुनै उराठ लाग्छन शहरहरु
तिम्रो याद पनि एउटा रङ उडेको तस्बिर जस्तो
जोश जाँगर आँट बिना कमजोर भाछन ठहरहरु।
No comments:
Post a Comment