Friday, September 12, 2025

“के ओलीलाइ सत्ताच्युत गर्न देशले यत्रो मूल्य चुकाउनु पर्‍यो ?”

गत भाद्र २३ र २४ गते भएको जेन जि को आन्दोलन र त्यसपछी विकसित भएका घट्नाक्रमले आम जनमानसमा धेरै किसिमका शङ्का उपशङ्काहरु उब्जाएको छ । यदी यो साच्चिकै जेन जि द्वारा भ्रष्टचार र बार बार गरिएको राज्नैतिक बेइमानी बिरुद्ध उठेको स्वतस्फुर्त आन्दोलन थियो भने यो आन्दोलनले एउटा स्पस्ट सन्देश दिइसकेको छ: हामिलाई अब यिनै नेताहरु फेरी स्विकार्य छैनन्, यिनै पार्टिहरु स्विकार्य छैनन । तर आन्दोलन को सफलता पछी अन्तरिम सरकार बनाउने कसरत चलिरहेका बेला देखिएका परिदृश्य हरुले धेरै प्रश्नहरु खडा गरेका छन्: १ राष्ट्रपती सरकार गठनको लागी फेरी काङ्रेसकै उहि पुराना नेताहरुसँग किन छलफल गर्दैछन ? २ अन्तरिम सरकार गठनमा प्रचण्डको सकृयता किन देखिँदैछ ? ३ जेन जि को आन्दोलन सफल भएपछी प्रचण्डले निकालेको बिज्ञप्तिमा किन उनि जोड्का साथ जेन जि का माग हरु हामिले पनि उठाएका माग हुन भनेर अपनत्व लिन खोज्दैछन ? ४ काङ्ग्रेस एमालेको गठबन्धन सरकारको अगाडी अत्यन्तै निरिह र शक्तिहिन प्रतिपक्ष को रुपमा बस्न बाध्य भएका प्रचण्ड किन बार बार भनिरहन्थे: एउटा उथल्पुथल ल्याउने निर्णायक आन्दोलन फेरी गर्नु पर्ने भो ? ५ । राज्नैतिक शुन्यता र तरलता को बिच अन्तरिम सरकार को नेतृत्वालाइ लिएर जेन जि बिचमै बिवाद हुँदा थप जटिल बन्दै गएको देशको संकट समाधान को लागी सेनाले राजालाई अगाडी सार्न सक्ने ब्यापक हल्ला पछी फेरी प्रचण्डकै सकृयतामा माओबादी जनमुक्ती सेनाबाट यमलाल अधिकारिको नेतृत्वमा नेपाली सेनामा समायोजन भएका सेनाले त्यसो भएमा आफुहरुले सैनिक बिद्रोह गर्ने चेतावनी पछी सैनिक प्रमुख पछी सरे भन्ने कुराहरु किन आए ? ६ सिंह दर्बार छिरेर आगो लगाएपछी सिंह दर्बारको मुल गेट्माथी चढेर झान्डा लहराउनेमा अखिल क्रान्तिकारिका विद्यार्थी किन देखिए ? यी आम घट्ना हरुले जेन जि को आन्दोलन र त्यस्ले निम्त्याएको नरसंहार र त्यसपछिको बितन्डा कसरी भयो, कसले गरायो अथवा त्यसलाई कसले कसरी प्रयोग गर्‍यो भन्ने बिषयमा धेरै प्रश्नहरु अनुत्तरित छन । अब एक पटक जेन जि को आन्दोलन र त्यसपछी विकसित परिदृश्य बाट कसलाई के नाफा अथवा घाटा हुन सक्छ भन्ने कोणबाट पनि विष्लेषण गरौँ । यो आन्दोलन र त्यसले निम्त्याएको परिणामबाट सबै भन्दा ठुलो घाटा कसैलाई भएको छ भने त्यो नेकपा एमाले र एमाले पार्टी अध्यक्ष के पि ओलीलाइ हो । काङ्रेस एमाले गठ्बन्धन सरकारको प्रधान मन्त्री अथवा सरकार प्रमुख भएको नाताले तीन दर्जन भन्दा बढी देशका कर्णाधार युवा र बालबालिका को हत्या गरेको कलङ्क उनलाई लागेको छ । इतिहास ले उनलाई अपराधी करार गरिसकेको छ । यसले ओलिको राजनैतिक भविश्य मात्र सकाएको छैन उनको पार्टी नेकपा एमालेको भबिश्यलाई पनि अनिश्चित बनाएको छ । गठ्बन्धन सरकारको प्रमुख साझेदार भएको नाताले र गृहमन्त्री आफ्नै पार्टिको भएको हिसाबले यो नरसंहारको नैतिक जिम्वेवारी नेपाली काङ्रेसमा पनि आउने नै भयो र यसले नेपाली काङ्रेसमाथी पनि कहिल्यै नमेटिने एउटा धब्बा लाग्ने निश्चित छ । आन्दोलन पछी विकसित घट्नाक्रमले रास्टृय स्वतन्त्र पार्टी र पार्टी सभापति रबी लामिछनेलाई पनि फाइदा पुर्याएको छैन ।नख्खु जेलबाट अप्रत्यासित रुपमा निस्केका अथवा निकालिएका उनिमाथी अहिले गम्भिर नैतिक संकट छ । कारागार प्रशाशनले स्थिती नियन्त्रण बाहिर गएको र आफुले अब सुरक्षा दिन नसक्ने कारण देखाएर निस्किदिन अनुरोध गरेपछी आँफु निस्किएर आएको भनेर उनले बारम्वार स्पष्टिकरण दिन खोजे पनि उनिमाथी नख्खु कारगार बाट अरु कैदी भागआएको आरोप लागेको छ । उनकै कारण देशभरिका अरु कारागारबाट पनि कैदिहरुले बिद्रोहा गरी कारागार तोडेर भाग्ने स्थिती सृजना भएको भन्ने आरोपबाट उनि नराम्रो सँग थिचिएका छन । यही नैतिक संकटको कारण उनि र उनको पार्टिले अहिले विकसित सङ्क्रमणकालिन अवस्थाको समाधानका बारेमा अगाडी सरेर बोल्न सक्ने हैसियत पनि गुमाएको जस्तो देखिन्छ र भबिश्य मा समग्र पार्टी र यस्को उद्देश्य मा यो कुराको कस्तो असार देखिन सक्छ भन्ने कुरा पनि गम्भिर छ । जेन जि को आन्दोलनबाट विकसित भएका परिणाम र त्यसपछिका दृश्य र परिदृश्य नियाल्दा बालेनलाई पनि केहि घाटा नै भएको देखिन्छ । पुराना पार्टिका शिर्ष नेताहरुको ब्यबहार्, आचारण र जिवन शैली का बिरुद्धमा सामाजिक सन्जालामा कडा र आक्रामक रुपमा प्रस्तुत भएर युवाहरुबिच लोकप्रियता कमाएका उनले आन्दोलनकै क्रममा पनि सामाजिक सन्जाल मार्फत नै उनिहरुलाई निरन्तर उक्साइरहे । परिणामस्वरुप अधिकांश जेन जिका युवायुवती हरुले उनलाई निर्विकल्प भाबी प्रधानमन्त्री को रुपमा अघी सारे । तर आन्दोलनको सफलता पश्चात आफ्नो नेतृत्व लिइदिन बारम बार अनुरोध गर्दा पनि बालेन मौन बस्नुले जेन जि का बिच बालेन प्रती शंका उब्जाएको छ । जतिबेला स्पस्ट नेतृत्व बिहिन र अपरिपक्व जेन जि लाई सल्लाह्, सुझाव र मार्गदर्शनको अपरिहार्य आवश्यकता थियो, त्यतिबेला बालेनले उनिहरुको सहजकर्ता बन्न पनि उचित ठानेनन । उनले अहिले नै अन्तरिम सरकारको नेतृत्व गर्ने उचित समय न आएको भन्ठानेको भए त्यही कुरा जेन जि सँग स्पष्ट राखेर उनिहरुलाई अरु बिकल्पको लागी सुझाउन सक्थे । तर उनि फोन नै न उठाइ बसिदिए । यसले उनलाई परेको बेलामा अघी बढ्न नसक्ने मान्छे को रुपमा चितृत गरेको भान हुन्छ । हर्क साम्पाङ्ले त उनलाई भागऔडा अनि डरपोक को संज्ञा दिइसकेका छन । त्यसो भए यो आन्दोलनले कसलाई चाहिँ फाइदा पुर्यायो वा पुर्याउने देखिन्छ त ? जेन जिको आन्दोलन र त्यसबाट विकसित घट्नाक्रमले धेरै थोरै कसैलाई फाइदा पुर्याउछ भने त्यो नेकपा माओबादी र प्रचन्डलाई नै हो । उनका लागी अझै पनि आफु बच्ने धेरै ठाँउ हरु छन्: १ तत्कालिन सरकारको प्रतिपक्षमा भएको नाताले उनले भन्न सक्छन्: मैले त पटक पटक भनेकै हो,दुइ तिहाइको सरकारको अभिमान को कारण जनता निराश छन्, कुनै पनि बेला यो बिष्फोट हुन सक्छ । तर सरकारले सुनेन र आज यस्तो अवस्था आयो । यसो हुनुमा सम्पूर्ण रुपमा नेकपा एमाले, नेपाली काङ्रेस र अझ बिशेष गरी प्रधानमन्त्री के पि शर्मा ओलि र उनको अहङ्कार जिम्मेवार छ । २ दोश्रो, ओलिले राजिनामा दिइसकेपछी र आन्दोलन सकिइसकेपछी देश सुन्यताको अवस्थामा थियो । अन्तरिम सरकार गठन र सरकारको नेतृत्व लाई लिएर जे जि बिच नै बिवाद हुँदा अन्यौलता झान बढ्दै गैरहेको थियो । कतिबेला देशमा के हुन्छ भन्ने कुराको कुनै टुङ्गो थिएन । लोकतन्त्र र गणतन्त्र नै जोखिम मा थिए । लामो सङ्घर्ष पछी हामिले हाँसिल गरेका उपलब्धी गुम्ने डर थियो । देश राजाको हातमा गैसकेको थियो तर मेरै सकृयतामा सैनिक बिद्रोहको सम्म धम्की दिएर हामिले लोकतन्त्र जोगायौँ भनेर प्रचन्डले श्रेय लिन सक्छन । तसर्थ , यि आम कुरा र तर्क हरुलाई केलाएर हेर्दा लाग्छ: के प्रचन्ड र केपी ओलिको जुँगाको लडाइ कै कारण देशले यस्तो नियती भोग्नु पर्‍यो ? कस्ले कसलाई सिध्याउने भन्ने प्रतिस्पर्धामा ओलीलाइ सत्ताच्युत गर्नकै लागी देशले यत्रो मुल्य चुकाउनुपरेको हो त ? प्रश्नहरु अनुत्तरित छन । दुर्गा गौतम् शङ्खमुल्, काठ्माण्डौ ।

Sunday, July 13, 2025

Happy Day

today, we enjoed our class. The leson was very interestig and effective. everyone participated in the discussion.

Saturday, July 12, 2025

HI Everyoe

today we discusd the importance of blogsites in helping us reach out to peopoe .

Wednesday, January 31, 2024

Sunday, July 2, 2023

Saturday, July 1, 2023

मुक्तक

 सम्झन्छु खै कहाँ गए उबेलाका रहरहरु 

चयन् छैन मनमा कुनै उराठ लाग्छन शहरहरु 

तिम्रो याद पनि एउटा रङ उडेको तस्बिर जस्तो 

जोश जाँगर आँट बिना कमजोर भाछन ठहरहरु। 

मुक्तक

 मुक्तक  (नेपालको राजनीति)


झैझगडा लुछाचुडी हरदम मनोमानी भयो
सत्ता शक्ती खातिर मात्र अक्सर खिचातानी भयो
भ्रस्टाचार कुशासनको जालो लाग्यो जताततै
पार्टी नेता मालामाल देशको सधैं हानी भयो

मुक्तक  (नेपाली नेता)

चुनाव आउँछ, गाउँ झर्छन आश्वासनका पोका खोल्छन
हात जोड्छन, पाउ पर्छन सबैसंग मिठो बोल्छन
चुनाव जिती शहर पस्छन,देखिँदैनन फेरी कहिल्यै
जनताका सपना खै कहाँँ लगी कता पोल्छन

मुक्तक  (नेपाली जनता)

जती दु: परे पनि हरेश खान जान्या छैनन
बन्दैन कि देश भन्ने अहिलेसम्म ठान्या छैनन
नेपाली हुन धैर्यताको परिक्षामा सधैं अघी
पर्खिएरै बसेका छन झन्झट अझै मान्या छैनन

मृत्युको उत्सव

 

जब

परिचित अनि जानेसुनेकै घर गोठमा

मृत्यु पसेको खबर सुनिन्छ

अनि

क्षणभरमै भत्किन्छन्

मुस्किलले संगालेर एकठ्ठा गरेका

आत्मविश्वासका तगाराहरू

र पखालिन्छ निमेषभरमै

बल्लतल्ल अनुहारमा पोतेको

बनावटी हाँसोको रङ्ग

अनि उड्छ अनुहारको कान्ति र शान्ति।

क्षणभङ्गुर लाग्छन् सबै

शान, मान र पद्वी

अनि तिसँगै उदाएका

फोस्रा घमन्ड र अहङ्कारहरू ।


ए मनुष्य!

मृत्युको उत्सव चलेको छ आजभोलि

शहर , बस्ती र गल्लीहरूमा

तिमी, उनी अथवा म

आमन्त्रित हुन सक्छौँ उत्सवमा

जोसुकै, जतिसुकै बेला ।

त्यसैले, नभूल है मानव धर्म

बरु सोध्दै गर नित्य

इस्टमित्र, छिमेक र शुभचिन्तक हरूमा

म ठिकै छु,बरु तपाईंलाई कस्तो छ ?

Sunday, January 8, 2023

Saturday, January 7, 2023

The Joy of Living

 Lucky that  you live and have reasons to strive

Many there are, too ill- fated even to survive

Take not for granted the life He doth on you bestow

Have in your bosom the gratitude you ought to show





Monday, September 21, 2020

Is This Fair?

 

Is This Fair?

 


I panted and I gasped;

I ran and I raved

My body, feeble and fatigued

With a longing unrequited

 Dragged my feet all along

In a helpless pursuit

Of your mercy and your grace,

Your love and that cheerful face.


 


Far far away as if yonder the ridge

You rambled your carefree ways

Jovially and joyfully

Never even bothering to see

How I longed for you.

And today you say I didn’t care?

Tell me dear, is this fair?

Oh, What you Cruel Time....

 

Joys, laughter, fights, tears and of course all

Love, care, romance; even things quite small

Are now a memory, oh what you cruel time!

Have robbed me off the glory of my youth prime.

 

Flashing in mind are all those innocent mischiefs

Happiness was the desire king, no sense of griefs

Fear that we knew not, and the tiny heart so bold

Everything a past now, gone is an era of gold.

 

Left with me now are but the petty rules to bind

My life entirely bereft of the joys of all kind                           

Willing desperately to go back now I turn behind

How badly I wish time that I could rewind.

Thursday, January 16, 2020

Popping Up.......

Huh...quite long. no sign of existence; still alive though. will update regularly now..........

Saturday, September 22, 2018

Fresher Challenges


Being a good teacher is as tough as walking on a razor’s edge

Being a teacher is the easiest of things we can do as many would think. They say teaching is the first thing to opt for when one is still not decided about his / her career path. There is an easy access to teaching and one needs to have just a willingness to do it. Want it, and it is available in schools that you find in every other street in your own community. This is partly true, especially for those who teach just for the shake of teaching or make it a stepping stone to make a bigger leap into the career of their choice. It is, however, not as easy as it sounds if you want to adopt it as the profession of your life.

Being a good teacher is increasingly becoming tough. It is even tougher when it comes to teaching the modern day teenagers. There are new confrontations in classrooms every day and most of these confrontations concern not projects and assignments but behavioral anomalies. Most of the modern day students are adamant and aggressive. Ranging from upper primary to undergraduate level, students are intolerant of teacher’s authority. They don’t entertain it when their teacher tells them what to do, and what not? They take it as interference in their freedom to learn. They prefer to be left free to do whatever they choose to even during the lectures. Some don’t even value the presence of teachers in their class and continue to display their disrespectful attitude towards the teachers. They don’t show any respect that their teachers ethically deserve.  Instead, they misbehave with them. They view teachers merely as people who have been hired to assist them, and who live on the money paid by them. Anything, as simple as inquiring about assignments or chiding for disturbing the class, can trigger a verbal exchange between the teacher and the student. Consequently, the teacher has to suffer insult and humiliation

Impatience and disobedience are the most visible behavioral deviations in modern day students. They have lost the patience of listening to their teachers. Time and again, they get diverted and you should keep reminding them.  Even a forty or forty-five-minute lecture is too long for them to sit through. They begin to show the signs of disinterest shortly after the teacher has started the delivery and it is clearly visible in their body language. Their facial expressions and emotive reactions clearly reveal that they are not enjoying what you are delivering to them. One of the most common and immediate reactions to this is they start dozing off right through the lecture. Some others react by creating distractions such as using their cell phones under their desks, whispering to each other and passing cheats to communicate with one another.

Today’s students want shortcuts. They have no patience in listening to hour long lectures to derive a short conclusion at the end. They don’t want to read the voluminous textbooks to find answers to a couple of questions they are confused about. They want readymade solutions to everything without having to work hard. Unlike students in the past who went to schools and colleges to gain knowledge, students in modern days go there to pass their tests. Even students pursuing their graduation courses want exam capsules. They are worried more about their grades than the amount of knowledge and skills their courses are likely to offer them. Self-studies and research oriented readings are rare even among university students.   

Amidst these odds and difficulties, being an effective teacher is challenging. As the saying goes “An mediocre teacher tells, a good teacher displays and a successful teacher motivates”, it’s even tougher to become a motivator. With the advent of new pedagogical dimensions, teaching has now gained a new definition. If a teacher fails to keep pace with these changing contexts, he/she is likely to fail. Unlike in the past, only being academically sound does not attribute to being a good and successful teacher today. Teaching has gone beyond the text books in terms of both form and content. Syllabus and the text books are now only the means but not the ends. So, only teachers who can transcend this traditional boundary and teach their students the values of life are likely to get better appreciation, and this is easier said than done.

Modern day classrooms are not merely the groups of passive listeners. They are neither the groups of inquisitive knowledge mongers and creative enthusiasts. They appear to be more like a group of troublemakers who care more about their rights than their duties. Having to cope up with such aggressive and irresponsible mass of youths, teaching has been as tough as walking on a razor’s edge. A modern day teacher, therefore, has to play a number of roles at the same time. He/she is a teacher, friend, psychiatrist, counselor, actor, joker and most importantly a good human being, the last of which is sometimes the most difficult of all.

Durga Gautam
Buddhanagar, Kathmandu